सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो

सुर्खेत । कर्णाली प्रदेश सरकारको बेरुजु घट्दै गएको छ । महालेखा परीक्षकको कार्यालयको सातौँ वार्षिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कर्णाली सरकारको बेरुजु १.३७ प्रतिशतले घटेर गत आर्थिक वर्ष (०८०÷०८१) मा १.२२ प्रतिशतमा झरेको