शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न

सिमकोट । काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।  हुम्लाका लागि खाद्यान्न बोकेका ...