सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै

सुर्खेत । कर्णालीमा पहिलो पटक ‘कर्णाली छोरी सम्मेलन’ हुने भएको छ । श्री ज्योति फाउन्डेसन नामक एक संस्था र प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि सोमबारसम्म छोरी सम्मेलन हुने भएको हो ।  प्रदेश राजधानी वीरेन्द्रनगरको शुभ...