बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला । कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज  फेरिएको छ । सदरमुकाम खलङ्गा बजारमा रहेको सो मन्दिरको ५२ हातको नयाँ लिङ्गो आज फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन