बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जेनजीका नाममा वितण्डा निन्दनीयः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनलाई प्रयोग गरी केही व्यक्ति तथा समूहले प्रतिशोध साध्ने काम गरेको आरोप लगाएका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित  पत्रकार सम्मेलनमा उनले जेनजीका नाममा वितण्डा