जाजरकोट । नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले देशको पछिल्लो राजनीतिक परिस्थितिमा आएको अस्थिरता र जनअविश्वासले केही दलहरू अस्तित्व जोगाउन नसकेर हराउँदै गएको बताएका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका–सानाखोलामा नेकपा (एमाले) ले मंगलबार आयोजना गरेको...