मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

यसरी सकिनु नै थियो भने हिजो त्यत्रो नाटक केको लागि थियो ?

सुर्खेत । पूर्व जनमुक्ति सेनाकी घाइते लडाकु मीना कुमारी शाही ‘शुभेच्छा)’ले माओवादी आन्दोलनका नेताहरूले व्यक्तिगत स्वार्थका लागि आन्दोलनका आदर्श र पहिचानलाई समाप्त पारेको भन्दै निराशा व्यक्त गरेकी छिन् । उनले जनयुद्धमा गरिएका त्याग, तपस्या र