मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली मन्त्रिपरिषद् बैठक : के-के भयो निर्णय ?

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले प्रशासनिक सुधारदेखि सामाजिक सुरक्षासम्मका केही महत्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार बिहान बसेको बैठकले मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रशिक्षण प्रतिष्ठानको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनाेद...