सुर्खेत । कर्णाली प्रदेशमा ‘नेपाली कम्युनिस्ट पार्टी’को संसदीय दलको नेता बन्न यतिबेला सांसदहरूबिच तीव्र रस्साकसी र दौडधुप चलेको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच भएको पार्टी एकतासँगै कर्णालीमा एकीकृत पार्टीको संसदीय दलको...
...