मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

काम गुणस्तरीय र समयमै गर्नुस्, भुक्तानीकाे समस्या भए मलाई भन्नुस् : मुख्यमन्त्री कँडेल

‎सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताएका छन् । ‎सोमबार प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेपछि...