जुम्ला। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लामा पनि सर्वसम्मत रूपमा शनिबार प्रतिनिधि चयन भएका छन् । एमाले प्रदेश इन्चार्ज गोरख बोगटीका अनुसार जुम्लाबाट ६ जना प्रतिनिधिहरू चयन भएका हुन् । खुलातर्फ शान्तिलाल महत र
...