सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा आर्थिक मेरुदण्डको रूपमा रहेका साना तथा मझौला उद्योगको प्रवर्द्धन र विकासका लागि विभिन्न कार्यक्रमहरू ल्याएको छ । त्यस्ता कार्यक्रमहरूमा ठुलो मात्रामा ब्याज अनुदानको समेत व्यवस्था गरिएको छ,
...