बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो :  मुख्यमन्त्री शर्मा

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताएका छन् । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ ...