मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

नेकपा हुम्ला : संविधानसभा सदस्यदेखि निवर्तमान सांसदसम्म उम्मेदवार सिफारिस

सुर्खेत । एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लाबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई दर्जन बढी नेताहरूको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ । नेकपा हुम्लाले केन्द्रमा पठाएको पत्र अनुसार, प्रत्यक्षतर्फ मात्रै ६ जनाको नाम सिफारिस