मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

एमाले सचिवमा यामलाल कँडेललाई जिताउन सामूहिक अपिल

सुर्खेत । नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा सचिव पदका उम्मेदवार एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको पक्षमा कर्णालीको सिङ्गो पार्टी पङ्क्ति उभिएको छ । कँडेललाई सचिव पदमा विजयी गराउन एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्षसहित