शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सोती मुद्दामा  प्रतिवादी तर्फका ४ वकिलको बहस

रुकुम पश्चिम । सोती घटनाको मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको छ । वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएपछि  प्रतिवादीतर्फका वकिलको बहस शुरु भएको हो ।  चार वकिलले आज बहस गरेका छन् भने