शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

रुकुममा दलित महिला सदस्यको मृत्यु

रुकुम पूर्व । भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटामा लडेर मृत्यु भएको छ । वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर