शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु बेपत्ता, एक घाइते

जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् । यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने