सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका दुई पदका लागि हुने निर्वाचनमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार वीरेन्द्रनगरमा रहेको प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । ‘उम्मेदवारी दर्ताको काम निकै सौहार्दपूर्ण रह्यो,’ प्रदेश