मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

मुगुबाट एमालेका ७ आकांक्षीको नाम सिफारिस, युवा नेतादेखि पूर्वसांसदसम्म

सुर्खेत । नेकपा एमाले मुगुले आगामी फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आकांक्षी ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।  सोमबार बसेको एमाले जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा सदस्यका लागि आकांक्षी रहेका ७ जना नेताहरूको