सुर्खेत । नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका