सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

गगन थापा नेतृत्वको कांग्रेसमा कर्णालीले पायो एक सहमहामन्त्री र ८ केन्द्रीय सदस्य

सुर्खेत । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा कर्णालीले एक पदाधिकारी र ८ जना केन्द्रीय सदस्य पाएको छ । हाल शेरबहादुर देउवा समूहमा रहेका कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काकै गृह प्रदेश कर्णालीबाट ३१२ मध्ये १३४ जनाभन्दा