सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

सल्यानमा प्रकाश ज्वाला चुनावी मैदानबाट बाहिरिए, प्रचण्डका पूर्व स्वकीय सचिव मल्लले पाए टिकट

सुर्खेत । सल्यानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमेश मल्लले टिकट पाएका छन् । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रहेका मल्लले टिकट पाउन सफल भएका छन् । सल्यान नेकपाका नेता प्रकाश ज्वालाको गृह जिल्ला