सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कालिकोटमा नेकपाभित्र विद्रोहः शाहीविरुद्ध जीवन बुढाले दिए बागी उम्मेदवारी

कालिकोट । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएको छ । पार्टीले आगामी निर्वाचनका लागि आधिकारिक उम्मेदवारका रूपमा महेन्द्रबहादुर शाहीलाई मनोनयन दर्ता गराएको भए पनि उनकै पार्टीका नेता जीवन बुढाले शाहीविरुद्ध बागी उम्मेदवारी दिएका