सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गरेका छन् । कर्णाली प्रदेशअन्तर्गत जिल्लाहरुमा रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई आज (बिहीवार) टेलिफोन गरी