बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

निषेधाज्ञामा पनि धमाधम कालोपत्रे गरिँदै कर्णाली राजमार्ग

सुर्खेत । यतिबेला कोरोनाको दोस्रो लहरका कारण जताततै निषेधाज्ञा जारी छ । कर्णालीमा पनि त्यसको प्रभाव परेको छ । तर, विकास निर्माणका काम भने कर्णालीमा रोकिएका छैनन् । यतिबेला कर्णाली राजमार्ग  धमाधम कालोपत्रे गरिँदैछ ।