बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेश

कोरोना प्रतिकार्यका लागि कर्णाली सरकारको झण्डै १ अर्ब बजेट निकासा, अबस्था भने ज्यूँका त्यूँ

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना प्रतिकार्यका लागि झण्डै १ अर्ब बराबरको बजेट निकासा गरेको छ । यस्तै विभिन्न पालिकामा रहेका अस्पताललाई पनि  कोरोना विरुद्ध लड्नका लागि बजेट दिने भएको छ । जसका लागि सरकारले कोरोना रोकथामका