सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएको छ । एकातिर कोरोनाका बिरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आइसकेको छ भने अर्कातिर बिरामीका लागि आवश्यक अक्सिजनको अभाव
...