बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेतमा लागुऔषध सहित एकजना प्रहरीको नियन्त्रणमा

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालका बर्ष २८ का नविन तिवारी हुन् ।  उनलाई विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानबाट उनलाई नियन्त्रणमा