बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेतमा कोभिडको तेस्रो लहर नियन्त्रण गर्न यस्तो छ पूर्व कार्ययोजना

सुर्खेत जिल्ला कोरोना भाइरस (कोभिड–१९)ले गर्दा नराम्रोसँग प्रभावित बनेको छ। प्रदेश राजधानी समेत भएको जिल्ला भएकाले पनि कर्णालीका अन्य जिल्लाको तुलनामा सुर्खेतमा संक्रमित र मृत्यु हुनेको संख्या बढी नै छ। पहिलो र दोस्रो लहरको