बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।  सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको