आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

विपद् व्यवस्थापन कोषका लागि कर्णाली सरकारले ७ करोड ९२ लाख रकम उपलब्ध गराउँदै

सुर्खेत । कर्णाली सरकारले प्रदेश विपद् व्यवस्थापन कोषका लाागि ७ करोड ९२ लाख ४० हजार रकम उपलब्ध गराउने भएको छ । मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । उक्त रकम प्रदेश व्यवस्थापन