शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

वीरेन्द्रनगरबाट लागु औषधसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको श्रावस्ती घर भएका अन्दाजी २३ वर्षीय त्रिपुरारी लाल र बहराइच नानपाराका ५६ को दिलिप कुमार सिंह