शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीको बजेट चालु वर्षकै हाराहारीमा आउने, २३ हजार बढी योजना छनोट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार (असार १) गते आगामी आर्थिक वर्ष (०८२/०८३) को बजेट ल्याउँदै छ । त्यसका लागि बजेट निर्माणको काम करिब सकिएको अर्थमन्त्री राजीवविक्रम शाहले रातोपाटीलाई बताए ।  ‘हामीले नयाँ विनियोजन ऐन अनुसार...