आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जनताको सुझाव र आलोचनालाई गम्भीर रूपमा ग्रहण गरेका छौँ : प्रचण्ड

जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् । अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले मंगलबार...