दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ । सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सम्बन्धी भागवण्डा नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो । प्रदेशस्तरीय
...