आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जुम्लामा १४ प्रतिशत महिला कर्मचारी खटिए, ६ जना मतदान अधिकृत

स्थानीय तह निर्वाचनका लागि जुम्लाका ६ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । स्याउसुपोर जोन कार्यालयकी  प्रमुख  गंगा कुमारी पोखरेललाई जिल्ला हुलाक कम्पाण्डको मतदान मतदान केन्द्रमा अधिकृतको जिम्मेवारी दिइएको छ ।  चन्दननाथ नगरपालिकामा