सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या