जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा आज मतदान भइरहेको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा वैशाख ३० गतेको मतदान स्थगित भएको थियो । मतदानमा हुन सक्ने
...