आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सिम्तामा मतपत्रमा हस्ताक्षर नभएको भन्दै मतदान अधिकृतसहित कर्मचारी घेराबन्दीमा

सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो। मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका