आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

सुर्खेतको बराहतालमा काँग्रेसका भण्डारी विजयी

सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली काँग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका घनश्याम पाण्डेलाई  ८४२ मतान्तरले पराजित गरेका हुन् ।  भण्डारीले ४२ सय ७३ मत ल्याउँदा पाण्डेले  ३५ सय ५५ मत पाए