पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुर्खेतको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गरेका छन् । पार्टीको कार्यक्रममा बिहीबार सुर्खेत आएका नेपालले शुक्रबार दिउँसो काँक्रेविहारको भ्रमण गरेका हुन् । उनले बुलबुले तालको