जुम्लाका स्थानीय यार्सागुम्बा संकलन गर्न पाटनतर्फ लागेका छन् । यहाँका बासिन्दाकाे मुख्य आर्थिक स्रोत यार्सागुम्बा संकलन सिजन सुरू भएपछि जुम्लाका अधिकांश ग्रामिण बस्ती रित्तिएका छन भने पाटन जानेकाे लर्काे लागेकाे छ । यार्सागुम्बा संकलनको लागि
...