शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

दैलेखको जिसस प्रमुखमा काँग्रेसका उम्मेदवारविरुद्ध बागी

जिल्ला समन्वय समिति (जिसस) दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।  बागी उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।  जसका कारण आज जेठ २६ गते