कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको दर्ता नम्बर पाँच रहेको छ ।
...