कर्णालीबाट प्रतिनिधिसभा सदस्यका लागि जम्मा २ जनामात्रै महिला उम्मेदवार प्रत्यक्षतर्फ चुनाव लड्दैछन् । १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीले जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ