प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको डोल्पामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी आमनेसामने भएका छन् । एमालेले तालमेल बिना नै गणेशबहादुर शाहीलाई एकल उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीले भने सत्तारुढ गठबन्धनको साथमा धनबहादुर बुढालाई उम्मेदवार