बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो ।  संस्थाका प्राविधक शाखा प्रमुख