कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले रातोपाटीलाई बताए । मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलगुफा–५
...