सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन, मदिरा बिक्री वितरणमा रोक

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार आठ सय सात जना सुरक्षा जनशक्ति परिचालन गरिएको कर्णाली